साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोली घोषणा, २ नयाँ अनुहार

फोटो: ई-कान्तिपुर
मंसिर २८, २०७२-  साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । नेपाली टोलीको कप्तानमा अनिल गुरुङ  रहने भएका छन्।  मुख्य  प्रशिक्षक प्याट्रिक ओसेम्सले २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । टिममा २ नयाँ अनुहार, नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् ।
उप-कप्तानमा  विराज महर्जन वा रोहित चन्द  हुने प्रशिक्षक ओसेम्सले जानाएका छन् ।  साफअघि नेपाली टिमले पुस २ गते  ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली राष्ट्रिय टिम
फरवार्ड
नवयुग श्रेष्ठ, अनिल गुरुङ, विमल घर्तीमगर,अञ्जन विष्ट 
गोलकिपर
 विकेश कुथु,किरण चेम्जोङ , अमृत चौधरी
डिफेन्स
जितेन्द्र कार्की,आदित्य चौधरी,विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, रञ्जित धिमाल  
मिडफिल्डर
विशाल राई,जगजित श्रेष्ठ,रोहित चन्द , योगेश गुरुङ, हेमन गुरुङ, विक्रम लामा,नवीन लामा
What Do  You Think  Can This Team  Reach Final Of SAFF Championship ?? Post Your Comment Below.......

Share on Google Plus

Write Your Comment

0 comments:

Post a Comment