फिफाको निर्णयपछि नेपाली फुटबलले निकास पाएको छ : कर्मा छिरिङ (भिडियो)

फुटबल शुद्धिकरण अभियानका अगुवा एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाको पछिल्लो निर्णयले नेपाली फुटबललाई निकासको बाटो दिएको बताएको छ । विश्व फुटबल महासंघ (फिफा) ले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई १० वर्ष प्रतिबन्धमा लगाउनुका साथै २१ लाख रुपैंयाभन्दा बढी जरिवाना लगाएपछि अभियानले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

भिडियो :

Share on Google Plus

Write Your Comment

0 comments:

Post a Comment